शुक्रबार, बैशाख ७, २०८१

सुरक्षा परिषद्को बैठक : सुरक्षा निकायका प्रमुखद्दारा मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे व्रिफिङ

काठमाडौ कात्तिक २४,  मुलुकमा अघोषित नाकाबन्दी र तराइ आन्दोलन जारी रहेको अवस्थामा आज बसेको सुरक्षा परिषद्को बैठकमा देशको समग्र सुरक्षा अवस्थाबारे छलफल भएको बतार्ईएको छ । आजको बैठकमा चारैवटा सुरक्षा निकायका प्रमुखले मुलुकको सुरक्षा अवस्थाबारे व्रिफिङ गरेको प्राप्त समाचारमा download (1)उल्लेख गरिएको छ ।
बैठकमा प्रधानमन्त्री केपी ओली, उपप्रधान एवम् परराष्ट्र मन्त्री कमल थापा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावल, अर्थमन्त्री विष्णु पौडेलले गृहमन्त्री शक्तिबहादुर बस्नेत, प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त र अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीको उपस्थिति रहेको समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031