शनिबार, बैशाख ८, २०८१

सरकार र मधेसी मोर्चाबीचको वार्ता स्थगित, पक्राउ परेका कार्यकर्ता रिहाइको माग

काठमाडौ कात्तिक २३, सरकारले यसअघि भएको सहमति अनुरुप आन्दोलनको क्रममा पक्राउ गरेका आफ्ना नेता तथा कार्यकर्ता रिहा नगरेको भन्दै सरकार र images (1)संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगन भएको छ । सरकार र मोर्चाबीच अपराह्न १ बजे वार्ता हुने समयसिमा तय गरिएको थियो । तर मोर्चाले आफ्ना कार्यकर्ता नियन्त्रणमा राखेकाले उनीहरूलाई रिहा नगरी वार्तामा बस्न नसकिने जनाउँ दिदै वार्तामा बस्न नसक्ने बताए पछि आजको वार्ता स्थगन भएको हो ।
यसैवीच मोर्चा सम्बद्ध सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पक्राउ परेका नेता तथा कार्यकर्ता नछाडिएका कारण आज वार्तामा सहभागी हुन नसक्ने जानकारी सरकारलाई गराइएको बताउँदै मोर्चा पनि सरकारात्मक वार्ताको पक्षमा रहेको तर यसको लागि यसअघि भएको सहमति सरकारले यो वा त्यो बहानामा प ‘‘हामी पनि समस्या पनि कार्यान्वयन हुनु पर्नेमा जोड दिनु भएको छ ।