शुक्रबार, चैत्र १६, २०८०

सरकार मुलुकको समस्या समाधानतर्फ भन्दा समस्या बढाउनेतर्फ उन्मुख भएको आरोप

उपसभापति पौडेलले भने- पार्टी सभापति हुने पालो मेरो हो

कठमाडौं मार्ग १२, नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले वर्तमान सरकार मुलुकको समस्या समाधानतर्फ भन्दा समस्या बढाउनेतर्फ उन्मुख भएको आरोप लगाउँदै प्रतिपक्षी दलको नाताले मुलुकमा जारी मधेस आन्दोलन र सिमानाकाको अवरोधको समाधनको लागि पहल भइरहेको र छिट्टै सुचारु बताउँनु download (1)1भएको छ । त्यस्तै रिपोर्टर्स क्लब नेपाल तनहुँले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपसभापति पौडेलले पार्टीको आसन्न १३औं महाधिवेशनमा सभापति पदका लागि वर्तमान सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले आपूmलाई समर्थन गर्नुपर्ने जिकिर गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै उपसभापति पौडेलले सम्बोधनको क्रममा अब पार्टी सभापति हुने पालो मेरो हो यसमा कुनै शंका छैन एक पटक मलाई सभापतिका लागि काम गर्ने अवसर दिनुपर्छ, त्यसपछि नयाँ पुस्तामा स्वतः नेतृत्व हस्तान्तरण हुने उहाँको कथा रहेको थियो ।