शुक्रबार, बैशाख ७, २०८१

सत्तारुढदल एमालेले ८ मन्त्रालयका लागि आज मन्त्री चयन गर्दै ,सपथ ग्रहण समेतको तयारी

काठमाडौं कात्तिक १८,  नेकपा एमालेको मङगलवार अवेर  सम्पन्न स्थायी सममितिको बैठकले सरकारमा सहभागी हुँने मन्त्रीहरुको नाम चयन गर्ने अधिकार पार्टी uml-party-office-in-dhumbarkp-oliअध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई प्रत्यायोजित गरे पछि प्रम ओलीले आजै छलफल सहित मन्त्री चयन तथा मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको छ ।
एमाले स्थायी समितिले आफ्नो भागमा परेको ८ मन्त्रालय अन्र्तगत क्रमस रक्षा, अर्थ, स्वास्थ्य तथा जनसंख्या, संस्कृति तथा पर्यटन, सहरी विकास, सञ्चार, कानुन र उद्योग मन्त्रालयका लागि मन्त्री चयनको क्रममा अपनाइनुपर्ने व्यक्तिको योग्यता, क्षमता तथा तराई, मधेस, जाति, जनजाति, महिला, पुरुष, दलित आदि पक्षको सम्बोधन गर्न मापदण्ड निर्धारण गरेको छ ।
प्रस्तावित मापदण्ड अनुरुप आज प्रम ओलीले पार्टीका वरिष्ठ नेताहरूसँग समेत परामर्श गर्दै मन्त्री चयन गर्ने र सम्भव भए आजै सपथ ग्रहण समेत गराउँने तयारी गरेको सम्वद्ध स्रोतले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031