शनिबार, बैशाख ८, २०८१

सञ्चारिकाको अनुगमन : १५ वटा राष्ट्रिय दैनिकमा १५ वटा महिला हिंसासम्बन्धी समाचार

काठमाडौं मार्ग ७,  सञ्चारिका समूह नेपालले उपत्यकाबाट प्रकाशित हुने १५ वटा राष्ट्रिय दैनिक गत गत कात्तिक १ देखि ३० गतेसम्म गरेको अनुगमनबाट images (2)15बलात्कार सम्बन्धी २३ वटा समाचार सामग्री प्रकाशित भएको जनाएको छ ।  त्यस्तै अनुगमनको क्रममा महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा विभाजन गरि गरिएको उक्त अनुगमनमा महिला हिंसासम्बन्धी सबैभन्दा वढी समाचार भित्री पृष्ठमा छापिएका समूहद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जनाइएको छ ।