बुधबार, बैशाख १२, २०८१

वीएचपीका अन्तराष्ट्रिय संरक्षक सिंघलको निधन

VHP_leader_Ashok Singhal_admitted_hospitalकाठमाडौं मार्ग १, विश्व हिन्दु परिषद्का शिर्ष नेता अशोक भएको छ । श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित रहँदै आएका सिंघलको केही दिनअघि देखि दिल्लीको मेदान्त अस्पतालमा उपचार हुँदै आएको थियो । ८९ वर्षिय सिंघल मुटु र मृगौलाको समस्याबाट पीडित  रहेको  भारतीय टिभी च्यानल आजतकले जनाएको छ ।