शुक्रबार, बैशाख ७, २०८१

लोकतान्त्रिक शासन ब्यवस्थामा असम्भव भन्ने केही पनी हुदैन: डा.प्याकुरेल

गोबिन्द पोख्रेल /नयाँ दिल्ली ,कात्तिक २०  CCI05202015_0000साडेड साउथ एशियन डायलगस् फर इकोलोजिकल डेमोक्रेसीको आयोजना तथा नेपाली समाजसेवी एवम बुद्धिजीवी उद्धव प्याकुरेलको प्रमुख आतिथ्यमा नेपालको नयाँ संबिधान सम्बन्धमा दिल्लीमा सम्पन्न अन्तरक्रियामा   नेपालको नयाँ संबिधान सम्बन्धमा प्रकाश पार्दै डा. प्याकुरेलले अहिले घोषणा भएको नयाँ संबिधान सातौ संबिधान  भएको   बताउनु भएको छ ।

त्यस्तै   डा.प्याकुरेलले  मधेश आन्दोलनको बिषय र नेपालको संबिधान सम्बन्धमा सोधिएका प्रश्नहरुको सम्बन्धमा जारी संबिधानको दोस्रो पृष्ठभुमिलाई राम्ररी अध्ययन गरे स्पष्ट हुने बताउँदै  हरेक देशका आ–आफ्नै विदेशी सँगको सम्बन्धमा अबधारणाहरु हुन्छन । त्यस्तै नेपालको सातौ संबिधानले पनी नेपाली नागरीकले विदेशी महिला सँग विहे गरेको सम्बन्धमा उनी प्राकृतिक रुपमै उतैको हुने तर उनी र उ बाट जन्मिएका सन्तानले नेपाली नागरीकको हकमा पाउने सबै हक अधिकार उपभोग गर्न पाउने भन्ने प्रावधान छ । र यो कसरी मधेशको अहितमा छ भन्ने त ?  भन्ने प्रश्नका साथ उनको उत्तर थियो भने उनले लोकतन्त्रमा असम्भव भन्ने केही पनी हुदैन भनेर भनेका थिए ।

त्यस्तै अर्को प्रश्नको उत्तरमा, नेपाल भारत सम्बन्धमा प्रकाश पार्दै डा. प्याकुरेलले नेपाल र तत्कालिन ब्रिटिश भारतको सन्धि पश्चात सन् १९५० को सन्धिको मापदण्ड अनुरुप भारतले काम गर्न सक्नुपर्छ । अहिले विद्यमान मधेश समस्याको बारे कुरा गर्दा नेपाल सँग जोडिएको तिब्बत र तिब्बतले नेपाललाई प्रतिबर्ष रु ५० हजार दस्तुर बुझाउदै आएको थियो । त्यसको ठिक एक बर्षपछि अर्थात १९५० को सुगौली सन्धिपछी चीनले तिब्बतलाई हडपेको वा ब्रिटिशले चाईनामा गाभीदिएको थियो भन्ने कुरा दर्शाएका प्याकुरेलले नेपाल ब्रिटिश युद्ध १९४१ मा भएको र १९५० मा सुगौलीसन्धि भएको कुरा वास्तबिक भएको ठोकुवा गरेका थिए ।

नेपाली जनताहरुका समस्या सम्बोधन गर्न नसक्ने सरकार र प्रतिपक्षमा रहेकाहरु एक्कासी कसरी आए राजनैतिक प्रस्तावको वाताबरणमा ? भन्ने बिषय पनी एकदमै आश्चर्य चकित कुरा थियो भन्दै उनले १६ बुंदे समझदारीमा आएर संबिधान एक्कासी आएको हो । यसरी भन्दा १६ बुंदेको राजनैतिक घेराबन्दिले निम्ताएको संबिधान पनी हो, उनको भनाई थियो । यसैमा अन्तरनिहित ६ राज्यीय अवधारणा धेरै राम्रो थियो । जसले मधेशको सम्बोधन पनी गरेको उनले जिकिर गरेका थिए । नयाँ दिल्लीस्थित आइटिओमा रहेको गान्धि शान्ति प्रतिष्ठानमा भएको सो अन्र्तक्रियामा भारतीय समाजवादी नेता,  पत्रकार एवं बुद्धिजीबिको घुईचो लागेको थियो । साडेड प्रमुख विजय प्रतापले नेपाल भारत सम्बन्धमा दरार आउदा दुवै देशमा संकट आउनु स्वाभाविक भएको कुरा उल्लेख गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031