शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपति विद्यादेवी भण्डारीद्दारा नवनिर्वाचित उपराष्ट्रपति पुनलाई दिलाए पद तथा गोपनीयताको शपथ

काठमाडौ कात्तिक १५, शनिवार व्यवस्थापिका संसदमा भएको निर्वाचनबाट गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वार्चित हुनुभएका नवनिर्वाचित उपराष्ट्रपति नन्दकिशोर पुन पासाङगले आज राष्ट्रपतिभवन शितल निवासमा आयजित एक विशेष कार्यक्रमकावीच पद तथा गोपनीयताको शपथ लिनु भएको छ । ppनवनिर्वाचित उपराष्ट्रपति पुनलाइ निवर्तमान उपराष्ट्रपति परमानन्द झा समेतको उपस्थितीमा गणतान्त्रिक नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

पद तथा गोपनीयताको शपथका लागि आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी ओली, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, उपप्रधानमन्त्रीत्रय कमल थापा, विजयकुमार गच्छदार र टोपबहादुर रायमाझी, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगीव्यवसायी एवम् यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा संचारकर्मीको सहभागिता रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031