शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपतिका उम्मेदवार नेता गुरुङद्दारा धन्यवाद ज्ञापन

काठमाडौ कात्तिक १५, नेपाली काँग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङले आज विज्ञप्ति जारी गर्दै गत कात्तिक ११ गते व्यवस्थापिका संदमा भएको राष्ट्रपतिको Copyनिर्वाचनमा  पराजित भएपनि आगामी दिनमा पनि राष्ट्र, राष्ट्रियता र नेपालीको बृहत्तर एकताका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

त्यस्तै नेता गुरुङले राष्ट्रपतिमा विजयी विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आफुलाइ राष्ट्रपतिको उम्मेदवार बनाएकोमा नेपाली काँग्रेसका सिङगो केन्द्रीय समिति र निर्वाचनमा आफूलाई मतदान गर्ने व्यवस्थापिका संसद्का सबै सांसदलाई धन्यवाद दिनु भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031