शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ राप्रपा नेपालले सिफारिस गरेको मन्त्रीको नाम

काठमाडौ कात्तिक १६, राप्रपा नेपालले सरकारमा सहभागी हुने मन्त्रीहरुको सूची आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । राप्रपा नेपालले आज rppnसिफारिस गरेको मन्त्रीहरुमा क्रमस भूमिसुधार मन्त्रीमा रामकुमार सुब्बा, स्थानीय विकास राज्य मन्त्रीमा कुन्तीकुमारी शाही र सहायक मन्त्रीमा विराज विष्ट, भूमिसुधार राज्य मन्त्रीमा विक्रम थापा र सहायक मन्त्रीमा दिनेश श्रेष्ठ रहेको राप्रपा नेपालले जनाएको छ ।

यसअघि उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको जिम्मेवारी पार्टी अध्यक्ष कमल थापाले सम्हाल्दै आएको छ ।