बिहिबार, बैशाख १३, २०८१

यस्तो छ अत्यावश्यकीय सेवाका साधनले इन्धन पाउँने तालिका

काठमाडौं मार्ग १३, नेपाल आयल निगमले केहि दिन अघि प्रकाशित तालिका अनुरुप तेल विक्रिवितरण गर्दै आएको जनाएको छ । सिमानाकामा जारी अवरोधका nepal-oil-nigamकारण इन्धन भित्रिन नसकेको अवस्थाकावीच सरकारले सार्वजनिक सवारी र अत्यावश्यकीय सेवाका साधनलाई मात्र इन्धन उपलब्ध गराउने निर्णय गरेसंगै निगमले सार्वजनिक गरेको तालिका अनुरुप साझा भण्डार, स्वयम्भु, प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्साल, महालक्ष्मी फ्युल सेन्टर, बसुन्धारा, शक्तिदेवी पेट्रोल स्टेशन लगनखेल, इन्द्रायणी आयल स्टोर्स सानेपा, गुहेश्वरी फ्युल स्टेशन ठिमी र नेशनल ट्रेडिङ लिमिटेडको पम्बाट इन्धन वितरण गर्दै आएको जनाएको छ ।
 निगमद्दारा कुन पम्पबाट इन्धन उपलब्ध गराइने सो सम्बन्धमा प्रकाशित सूचना यस्तो छ । 

12305590_10201156956682906_343419465_n