बिहिबार, बैशाख १३, २०८१

मिडिया वकर्स मिसिङ इन द एशिया प्यासिफिक कार्यक्रमलाइ सम्बोधन गर्दै गृहमन्त्री शक्ति बस्नेत

काठमाडौं कात्तिक ३० , नेपाल पत्रकार महासंघलेअन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइफजे) को सहकार्यमा आज राजधानीमा आयोजित “विदआउट अट्रेस : मिडिया DSC_0204[1]वकर्स मिसिङ इन द एशिया प्यासिफिक” (अझै अज्ञात :एशिया प्यासिफिकमा वेपत्ता सञ्चारकर्मीहरु) नामक अनलाइन रेकर्ड (वेबसाइट) सार्वजनिक कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाल सरकारका गृहमन्त्री शक्तिबहादुर बस्नेत । फोटो:  fnj