शुक्रबार, चैत्र १६, २०८०

मार्गको पहिलो साता भूकम्पको दुइ परकम्पम महसुस

19काठमाडौं मार्ग ३, काठमा विहान १० बजे सिन्धुपाल्चोकलाइ केन्द्रविन्दु बनाउँदै ५.३ रेक्टर स्केलको परकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार परकम्पको प्रष्ट महसुस काठमाडौंमा पनि गरिएको थियो यसअघि गत मार्ग १ गते रसुवालाइ केन्द्र विन्दु बनाउँदै ४. ३ रेक्टर स्केलको परकम्प गएको थियो ।