बिहिबार, बैशाख १३, २०८१

मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौं कात्तिक १८, एमाले अध्यक्ष केपी ओली नेतृत्वको गठबन्धन सरकारको मन्त्रिपरिषद्को बैठक आज विहान बस्दैछ । आजको बैठकमा मुलत तराइ  mantriparisadमधेसमा जारी आन्दोदलन , वीरगञ्जमा घटना र भारतले गरेको अघोषित नाकाबन्दीका कारण सिर्जजना भएके असहज जनजीवनलाइ सहज बनाउने विषयमा छलफल हुने बुझिएको छ । साथै चीनबाट अनुदनमा प्राप्त पेट्रोलियम पदार्थलगायतका विषयमा पनि छलफल हुने बताईएको बैठक बिहान ९ बजे प्रधानमन्त्री कार्यालयमा बस्ने जानकारी प्राप्त भएको छ ।