शुक्रबार, बैशाख ७, २०८१

बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको स्थापना

नेपाली भाषा,कला,साहित्य र वाङ्मयको श्री बृद्दिका लागि अन्तर्राष्ट्रिय स्तरमा विशेष योगदान पुर्‍याउने लक्ष्य बोक्दै बिश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको छ।

वरिष्ठ साहित्यकार गोपीकृष्ण प्रसाईको अध्यक्षतामा गठन गरिएको प्रतिष्ठानको उपाध्यक्षद्वय, महासचिव, सचिव,कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमस सन्ध्या रेग्मी, डम्बरकुमार गिरी, अस्मिता भण्डारी,अनिल सिटौला,रिता सिवाकोटी र विनोदकुमार श्रेष्ठ रहनु भएको छ । त्यस्तैगरि कार्यसमति सदस्यहरुमा लक्ष्मी उप्रेती ,बाबा बस्नेत,तेजेन्द्र प्रसाई,तेजकुमार घतानी,कोपिला सिवाकोटी र राधिका दाहाल रहनु भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031