बुधबार, बैशाख १२, २०८१

प्रम ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौ कात्तिक ३०, मुलकमा भारतीय पक्षको तर्फबाट जारी अघोषित नाकाबन्दी र त्यस्तै गरि मधेस आन्दोलनका कारण उत्पन्न समस्या र मधेसी दलसँगको opवार्ताका पूर्व तयारीका लागि भन्दैप्रम केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच विशेष भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त भेटवार्ता मुलत जारी नाकाबन्दी र मधेसीमोर्चासंगको वार्ताको पेरिफेरि  अर्थात आइतबार मधेस केन्द्रीत दलसंग भएको उच्चतहको वार्ताको क्रममा मोर्चाले सिमाङकन प्रदेशको सवालमा ठोस अवधारणा माग गरेका कारण अव कसरी अगाडि बढ्ने र प्रस्तुत प्रस्तावमा कसरी सहमति जुटाउने भन्ने सवालमा केन्द्रीत रहेको बताईएको छ ।