बिहिबार, चैत्र १५, २०८०

नेपाल संवत नेपालको मौलिक संवत

काठमाडौ कात्तिक २६, नेपाल संवत ११३६ को अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिले आज बसन्तपुरमा आयोजना गरेको कार्यक्रमको औपचारिक उद्घाटन 12244078_10203545545037936_437362366_nगर्दै प्रधानमन्त्री केपी शर्मा ओली।
प्रम ओलीले कार्यक्रममा सम्बोधन गर्दै आन्दोलनरत मधेस केन्द्रीतदल लगायतका सबैको जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुको अलावा ऋणमा डुवेका नेपालीलाई राष्ट्रिय विभूति शंखधर साख्वाले ऋणमोचन गराई सुरुवात गरेको नेपाल सम्वत् नेपालको मौलिक सम्वत् भएको बताउँनु भएको थियो ।