शुक्रबार, चैत्र १६, २०८०

नाफा कमाउँने लोभमा परेका चौलागाइ प्रहरी फन्डामा

काठमाडौ मार्ग १४,  मुलुकमा जारी अघोषित नाकाबन्दी र मधेस आन्दोलनको नाममा अवैधरुपमा राजधानीको महत्वपूर्ण सडकखण्ड कोटेश्वरमा बढी मूल्य लिई hatkadi-1पेट्रोल बिक्री वितरण गर्दै आएका काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर बस्ने देवी चौलागाईलाई प्रहरीले आज प्रहरीले पक्राउ गरेको छ ।

कोटेश्वरस्थित निर्माणाधीन आकाशेपुल छेउबाट ९० लिटर पेट्रोलसहित उनलाई प्रतिलिटर करिब रु ३५० मा बेच्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।