बिहिबार, बैशाख १३, २०८१

नक्कली शैक्षिक प्रमाणपत्रधारी शिक्षकविरुद्ध मुद्दा दायर

काठमाडौ कात्तिक २० , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी पर्साका एक शिक्षकले सेवा गरेकोे भन्दै विशेष akthar3अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगद्दारा आज जारी विज्ञप्तिमा पर्सा बेल्वा–२ नयाँ टोलमा रहेको राष्ट्रिय प्रगति प्राथमिक विद्यालयका राहत शिक्षक अर्चनाकुमारी अधिकारीले महिला राहत शिक्षक कोटामा नियुक्ति प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको अध्ययन गर्दा े २००१ मा माध्यामिक तह उत्तीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको उल्लेख गरिएको छ।