बिहिबार, बैशाख १३, २०८१

ज्येष्ठ नागरिकलाई अत्यावश्यक उपभोग्य वस्तु उपलब्ध गराउन महासङ्घको आग्रह

काठमाडौ मार्ग १० , राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले इन्धनलगायतका अत्यावश्यक वस्तुको आपूर्ति असहज भएको भन्दै ज्येष्ठ नागरिकका लागि 1436959208_senior-citizenग्यासलगायत अत्यावश्यक उपभोग्य वस्तु सहजरुपमा उपलब्ध गराउन आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष डा गौरीशङ्करलाल दासद्वारा जारी विज्ञप्तिमा भूकम्पबाट प्रभावित ज्येष्ठ नागरिकको उचित पुनःस्थापनाका कार्यक्रम ल्याउन नपाउँदै तराई मधसको आन्दोलन र नाकाबन्दीका कारण सिर्जित इन्धनको अभावका कारण भोजन गराउन समेत मर्का परेको उल्लेख गरेको छ । त्यस्तै विज्ञप्तिमा राज्यले आन्दोलनरत पक्षसँग वार्ता र संवादका माध्यमबाट यथाशीघ्र निकास दिनुका साथै ज्येष्ठ नागरिकलाई तत्कालको वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031