बिहिबार, बैशाख १३, २०८१

गठबन्धन सत्ता साझेदार दलका शीर्ष नेतावीच विशेष छलफल

काठमाडौ मार्ग ९, नेकपा एमाले नृतृत्वको गठबन्धन सत्ता साझेदार दलका शीर्ष नेताका बीच प्रधानमन्त्री निवास बालुवाटारमा आर्ज मधेसमा जारी आन्दोलन र oli kp bijayaसंविधान संशोधन कार्यविधी तय गर्ने भन्दै विशेष छलफल भएको छ ।

आजको छलफलमा प्रम केपी शर्मा ओली, र उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारलाइ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले गत मङ्गलबार आन्दोलनर पक्षसँग भएको छलफल र सोको निष्कर्षको वारे जानकारी दिदै अवका दिनमा कुनै मार्ग अख्तियार गरि जारी समस्याको सम्बोधन गर्ने हो सोको मार्गचित्र तय गरिनु पर्नेमा केन्द्रीत रहेको बताइएको छ ।