शुक्रबार, बैशाख ७, २०८१

कालोबजारी गर्नेविरुद्ध प्रहरी अप्रेसन, १ सय २४ जना इन्धनसहित पक्राउ

काठमाडौ मार्ग ११, नेपाल प्रहरीले सिमानाकामा भारतीय पक्षको तर्फबाट जारी अवरोध र मधेस आन्दोलनका कारण हुँदै आएको इन्धनको चरम अभावको मौका hatkadi-1छोपी बढी मूल्य लिई कालोबजारी गर्नेविरुद्ध कारबाही गर्नेक्रममा गत एक महिनाको अवधिमा १सय २४ जनालाई इन्धनसहित पक्राउ गरेको जनाएको छ।

प्रहरीले कालोबजारीविरुद्ध गत कात्तिक ९ गतेदेखि मार्ग ११ गतेसम्म देशभरका १०९ ठाउँमा गरेको कारबाहीमा उपत्यकाबाट ८६ र उपत्यकाबाहिरबाट ३८ गरी १२४ जना पक्राउ गरेको जनाएको छ । कारवाहीका क्रममा प्रहरीले उपत्यकाबाट क्रमस ११ हजार ४१३ लिटर पेट्रोल ,२४ हजार २९० लिटर डिजेल र त्यस्तैगरि एक हजार ३७५ लिटर मट्टितेलर ७९ थान खाना पकाउँने ग्याँस सिलिन्डर सहित कालाबजारीहरुलाइ पक्राउ गरेको जनाएको छ । त्यस्तै उपत्यका बाहिरबाट ३३ हजार ४९२ लिटर पेट्रोल, २७ हजार ८९३ लिटर डिजेल, एक हजार ४१५ लिटर मट्टितेल र ७९ थान खाना पकाउँने ग्याँस सिलिन्डर ग्याससमेत बरामद गरेको जनाएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031