शुक्रबार, बैशाख १४, २०८१

काठमाडौ भ्यू टावरको शिलान्याश

13काठमाडौ कात्तिक २६ ,महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा।लिको सार्वजनीक निजी साझेदारी अवधारणा अन्तर्गत राजधानीको पुरानो बसपार्कमा निमांण हुने २९ तलेको भवन अर्थात ‘काठमाडौँ भ्यू टावरको शिलान्याश गनुुहँदै उपराष्ट्रपति नन्दबहादुर पुन ।