शुक्रबार, बैशाख ७, २०८१

एमाले स्थायी समितिको बैठक: मन्त्री चयनको जिम्मा अध्यक्ष ओलीलाई

काठमाडौ कात्तिक १७, प्रमुख सत्तारुढदल नेकपा एमालेको स्थायी समितिको बैठकले आफ्नो भागमा पर्ने मन्त्रीको चयनका लागि पार्टीका अध्यक्ष तथा kp-oliप्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्मा दिएको छ । मंगलवार अवेरसम्म चलेको बैठकले सरकामा सहभागी हुने व्यक्तिको योग्यता, क्षमता तथा तराई, मधेस, जाति, जनजाति, महिला, पुरुष, दलित आदि पक्षको सम्बोधन हुने किसिमबाट निर्णय गर्न भन्दै प्रधानमन्त्री ओलीलाई मन्त्री चयनको जिम्मा दिएको हो ।

 त्यस्तै एमाले सम्वद्धस्रोतका अनुसार बैठकले प्रम ओलीलाई मेरो भन्दा पनि पार्टीप्रति बफादार, इतिहास बोकेका व्यक्तिको छनौठ गर्न् भन्दै अधिकार प्रदान गरिएको जानकारी दिनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031