बिहिबार, चैत्र १५, २०८०

आर्थिक क्रान्ति र समावेशिता विषयक विचार गोष्ठी

12208562_10153725908987329_1057679223359313336_nकाठमाडौ कात्तिक २४ ,प्रजातान्त्रिक आन्दोलनका लौहपुरुष गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा आर्थिक क्रान्ति र समावेशिता विषयक विचार गोष्ठीमा मङ्लबार नयाँ वानेश्वरमा सम्बोधन गर्दै काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल । साथमा मञ्चमा महामन्त्री प्रकाशमान सिंहलगायतका नेतागणहरु ।