काठमाडौ मार्ग १४, आज बिहान ६ बजेर १० मिनेट जाँदा ४.१ रिक्टर स्केलका परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज लाइ केन्द्रनिदु बनाउँदै गएको परकम्प राजधानीवासीले पनि महसुस गरेको केन्द्रले जनाएको छ।
आज पनि ४.१ स्केलको परकम्प
November 30, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np