मङ्लबार, असार २१, २०७९

सम्झौता कार्यान्वयनका लागि शिक्षामन्त्री पोखरेलको ध्यानाकर्षण

काठमाडौं कात्तिक १५ , नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका प्रमुख विद्यार्थी संगठन र तत्कालीन सरकावीच गत वैशाख ६ गते भएको १० बुँदे सम्झौता कार्यान्वयनको सवालमा केपी ओली नेतृत्वको 12205102_10153709924382329_1107729341_nसरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलको ध्यानाकर्षण गराउँदै ।  ध्यानाकर्षण छलफलमा सहभागी नेविसंघका प्रवक्ता युपी लामिछानेले ६ वैशाखको दशबुँदे सम्झौता कार्यान्वयन भए सार्वजनिक शिक्षामा आकर्षण बढ्ने धारणा आफूहरूले राखेको जानकारी  दिदै विद्यार्थी संगठनहरुले भूकम्प र नाकाबन्दीले शैक्षिक क्षेत्र अस्तव्यस्त भएको भन्दै वैकल्पिक व्यवस्थापन गर्न पनि माग पनि गरेका थिए ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031