बिहिबार, असार २३, २०७९

यस्तो छ राप्रपा नेपालले सिफारिस गरेको मन्त्रीको नाम

काठमाडौ कात्तिक १६, राप्रपा नेपालले सरकारमा सहभागी हुने मन्त्रीहरुको सूची आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । राप्रपा नेपालले आज rppnसिफारिस गरेको मन्त्रीहरुमा क्रमस भूमिसुधार मन्त्रीमा रामकुमार सुब्बा, स्थानीय विकास राज्य मन्त्रीमा कुन्तीकुमारी शाही र सहायक मन्त्रीमा विराज विष्ट, भूमिसुधार राज्य मन्त्रीमा विक्रम थापा र सहायक मन्त्रीमा दिनेश श्रेष्ठ रहेको राप्रपा नेपालले जनाएको छ ।

यसअघि उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको जिम्मेवारी पार्टी अध्यक्ष कमल थापाले सम्हाल्दै आएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031