काठमाडौं मार्ग ९ , तत्कालीन मल्ल राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणका लागि विसं १६९७ देखि सुरु गरेको माननिने ललिपुरको एतिहाँसिक कात्तिक नाच यस वर्ष गत सोमबारबाट सुरु भएको हो । विगतमा २७ दिन पर्दशन गरिने गरेको प्रस्तुत नाच आर्थिक अभनव भएको भन्दै यसवर्ष १० दिनमात्र अर्थात
आजसम्म मात्र देखाइने भएको छ ।