शुक्रबार, असार १७, २०७९

बिहिबार २६ सव डिपोबाटबाट नेपाल ग्यास वितरण गरिदै

nepalgas
काठमाडौं मार्ग २ ,
नेपाल ग्यास कम्पनीले बिहिबार राजधानीस्थित आफ्नो २६ वटा बिभिन्न सव डिपोबाट २ हजार ३० नेपाल ग्याँसकोसिलिन्डर वितरण गर्ने सूचना जारी गरेको छ ।  कम्पनीले दिएको जानकारी अनुसार, सबैभन्दा बढी ग्यास सानोभ-याङ, जाउलाखेल र अनामनगर केन्द्रबाट १४० सिलिन्डरका दरले वितरण हुनेछ। अन्य सव डिपोबाट भने ७० वटा सिलिन्डरका दरले ग्यास वितरण हुने जनाइएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031