काठमाडौ कात्तिक २४, नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गणेशमान सिंहको १०१औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसैक्रममा गणेशमान सिंह फाउन्डेसनद्दारा आज राजधानीको शोभागवतीमा आयोजित माल्यापर्ण कार्यक्रम अन्र्तगत नेपालमा प्रजातन्त्र स्थापना गर्न राणाकालदेखि नै संघर्ष गर्नुभएका प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष एवम आफ्ना आदरणीय ससुरा स्व सिंहको सालिकमा ससम्मान माल्याअपर्ण गर्दै बुहारी श्रीजना सिंह ।