मङ्लबार, असार २१, २०७९

पेरिसमा सार्वजनिक प्रदर्शनमा जारी प्रतिबन्धको समय थपीयो

एजेन्सी मार्ग ५, फ्रान्सको राजधानी पेरिसमा १३० जनाएको ज्यान जाने गरि गत हप्ता भएको आतङ्ककारी आक्रमणका कारण जारी सार्वजनिक सभा तथा effileप्रदर्शनलाई नोभेम्बर ३० सम्मका लागि कायम राखिने भएको छ ।
पेरिस प्रहरी मुख्यालयलाइ उदृत गर्दै समाचार एजेन्सीले पेरिसमा संयुक्त राष्ट्रसङ्घको पहलमा हुन लागेको जलवायुसम्बन्धी सम्मेलनका कारण सार्वजनिक सभा तथा प्रदर्शन माथिको रोकलाइ निरन्तरता दिईएको जनाएको छ। पेरिसमा नोभेम्बर ३० देखि सुरु हुने जलवायु सम्मेलनमा विश्वभरबाट सहभागिता हुने पनि समाचारमा जनाइएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031