मङ्लबार, असार २१, २०७९

नाफा कमाउँने लोभमा परेका चौलागाइ प्रहरी फन्डामा

काठमाडौ मार्ग १४,  मुलुकमा जारी अघोषित नाकाबन्दी र मधेस आन्दोलनको नाममा अवैधरुपमा राजधानीको महत्वपूर्ण सडकखण्ड कोटेश्वरमा बढी मूल्य लिई hatkadi-1पेट्रोल बिक्री वितरण गर्दै आएका काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर बस्ने देवी चौलागाईलाई प्रहरीले आज प्रहरीले पक्राउ गरेको छ ।

कोटेश्वरस्थित निर्माणाधीन आकाशेपुल छेउबाट ९० लिटर पेट्रोलसहित उनलाई प्रतिलिटर करिब रु ३५० मा बेच्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031