काठमाडौ कात्तिक १६, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाइदैछ । मन्त्रालयका अनुसार आज बालबालिकालाई अकाल मृत्युबाट बचाउँन देशभर भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका २३ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइने बुझिएको छ ।
देशभर आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
November 2, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- फेरि बढ्यो इन्धनको मूल्यस् पेट्रोल प्रतिलिटर रु १८२
- सासंद थापाले भन्यो-अर्थमन्त्री शर्माले तत्काल राजीनामा दिनुको विकल्प छैन
- नव नियुक्त मन्त्रीत्रयले लिए शपथ
- सक्रिय सङ्क्रमितको सख्या बढ्दो, थप ४० जनामा कोभिड सङ्क्रमण पुष्टि
- आर्थिक दैनिकको कार्यालयमा पत्रकार तथा कर्मचारीमाथि भएको कुटपिटको घटनाप्रति महासंघको ध्यानाकर्षण
साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड
कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np