मङ्लबार, असार २१, २०७९

औषधिको अभाव हुन नदिन टोल फ्रि नम्बर सञ्चालनमा

काठमाडौं मार्ग ६, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि अभावको स्थितिलाई दृष्टिगत गरी बिरामी, सर्वसाधारण र सरोकारवाला स्वास्थ्य संस्थाका mohp_654338138_823607418लागि टोल फ्रि १६६००१३३४४४ नम्बर सहित हेल्प डेक्स सञ्चालनमा ल्याएको छ ।  भारतीय नाकाबन्दी र मधेस आन्दोलका कारण औषधिको मौज्दात र यसको वितरण प्रणालीमा सहजता ल्याउन मन्त्रालयले चार सदस्यीय समिति पनि गठन गरेको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठल जानकारी दिनु भएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031