बुधबार, असार २२, २०७९

आइतबारदेखि धार्मिक परम्परा अनुसार छठपर्व सुरु गरिदै

काठमाडौं कात्तिक २८, तिहार पर्व सकिएलगत्तै अस्ताउँदो र उदाउँदो सूर्य भगवानको उपासना गरि तराइ र मधेस र राजधानीमा समेत विशेष पर्वका रुपमा मनाइने MG_3837sjh_road_photography_chhath_ranipokhariछठपर्व आइतबारदेखि धार्मिक परम्पराअनुसार साथ मनाइदैछ । कात्तिक शुक्लपक्षमा मनाउने यो पर्व चार दिनसम्म मनाइन्छ । कात्तिक महिनाको चौथीदेखि छठपर्वको व्रतालुले यो पर्व मनाउन सुरु गरि सप्तमीको बिहान यो पर्वको समापन गर्ने गरिन्छ ।
छठ पर्व मनाउनका लागि राजधानीको टङकेश्वर घात, शंखमुल, रानी पोखरी। गौरी घाट लगायतका नदी परिसर विशेष रुपमा तयार गरिन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031