बिहिबार, बैशाख ६, २०८१

सरकार गठनका लागि सहयोग गर्न एमालेले काँग्रेसलाइ गर्यो औपचारिक आग्रह

काठमाडौ आश्विन २१, नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनमा सहयोग गर्न आज काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई औपचारिक आग्रह गरेको छ । एमालेका अध्यक्ष ओलीसहितको उच्चस्तरीय टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटी susil-koirala-and-kp-oliकोइरालालाई सो आग्रहसहितको पत्र बुझाएको हो ।

भेटपछि अध्यक्ष ओलीले बुझाएको आग्रह सहितको पत्र बुझ्दै काँग्रेसका सभापति प्रधानमन्त्री कोइरालाले आफूले भद्र सहमतिअनुसार सहयोग गर्छु भन्दै आएको तर पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेपछि आधिकारिक जवाफ दिने बताउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । गरेपछि आधिकारिक जवाफ दिने बताउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930