बिहिबार, बैशाख १३, २०८१

सभामुख घर्तीद्वारा शपथ ग्रहण

काठमाडौ कात्तिक १,  राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका संसदका नवनिर्वाचित सभामुख ओनसरी घर्तीलाई आज शितल निवासमा आयोजित एक download (28)कार्यक्रमकावीच पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ ।  पद तथा गोपनीयताको शपथग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, कामु प्रधानन्यायाधीश गिरिशचन्द्र लाल, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुखहरु, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरु सहभागी हुनुहुन्थ्यो ।