शुक्रबार, बैशाख ७, २०८१

सडक दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

काठमाडौँ कात्तिक ८, गएराति माछापोखरीमा भएको सडक दुर्घटनामा ट्राफिक प्रहरी तिलक बाँस्तोलाको मृत्यु भएको छ ।  त्यस क्षेत्रमा मादक पदार्थ सेवन images (44)(मापसे) जाँच गर्ने क्रममा नियम उल्लङ्घन गरेका मोटरसाइकललाई नियन्त्रणमा लिई ट्राफिक प्रहरी कार्यालय बालाजुमा जाने क्रममा राति ११ बजे बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भई २८ वर्षीय बाँस्तोलाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार ओखलढुङ्गास्थित कुइभिरमा स्थायी बसोबास भएका बाँस्तोला नौ वर्षदेखि प्रहरी सेवामा कार्यरत थिए ।   emuldharnews.comबाट

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930