बिहिबार, चैत्र १५, २०८०

विशेष अन्तरक्रियामा भाग परिवारदलका अध्यक्ष ढकाल दिल्लीतर्फ

काठमाडौं आश्विन १७,  नेपालका लागिपूर्व भारतीय राजदुत केभी राजनद्वारा आयोजित एक विशेष अन्तरक्रिया कार्यक्रममा भाग लिन नेपाल परिवार दलका 12011177_639441192863676_188660950229771_nअध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल आइतबार दिल्ली भ्रमणमा जानुभएको छ ।

त्यस्तै भ्रमणको क्रममा अध्यक्ष ढकालले नेपाल भारत सम्बन्धको बिषयमा भारतीय जनता पार्टी बीजेपीका वरिष्ठ नेता भगतसिंह कोसियारी, बिजय जोली लगायतका नेताहरुसँग छुट्टा छुट्टै छलफल गर्नुका साथै उच्चसरकारी अधिकारी र नेपाल जानकार भारतीय बुद्धिजिबीहरुसँंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिनु भएकोछ ।