बिहिबार, बैशाख १३, २०८१

लाखे नाच महोत्सवको आयोजना गरिने

 काठमाडौं आश्विन १८,  इन्द्रायणी दापा खलः टोखाले ‘एक घर एक सम्पदा’ कार्यक्रमअन्तर्गत आगमी आह्विन २० गते प्राचिन महत्व वाकेको लाखे महोत्सवको anup_20150925_12आयोजना गर्ने भएको छ  । महोत्सवमा टोखा नगरपालिका अन्र्तगत वडा नं ३, ४, ५, र ६ अन्तर्गत रहेको ‘प्राचीन नगरमा रूपमा परिचित बस्तीका प्रत्येक घरबाट एक÷एक वटा ऐतिहासिक, सांस्कृतिक एवम् पुरातात्विक महत्व बोकेका सम्पदा संरक्षण र प्रदर्शन गर्न महोत्सवको आयोजना गरिएको महोत्सव सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बताईएको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा काठमाडौँ उपत्यकाभित्र र बाहिरका समेत गरी ३० भन्दा बढी समूहले लाखे नाचमा भाग दिने जानकारी दिनुको् अलावा महोत्सवमा सहभागीमध्ये एक उत्कृष्ट नाचलाइ रु १० हजार पुरस्कारका साथै सम्मान गरिने जनाएको छ ।