शनिबार, बैशाख ८, २०८१

राजधानीमा इन्धनको चरम अभावसंगै रक्त अभावको समस्या समेत चुलियो

काठमाडौ कात्तिक १४ , मुलुकमा इन्धनअभाव भएसंगै रक्त सङ्कलन केन्द्रले आवश्यकता अनुरुपको रगत संकलन गर्न नसक्दा रगतको विरामीहरुको लागि IMG_4085sjh_eventPHotograpHY_-Namo-harati_blood-donation_2072 bloअत्यावश्यक रगतको समेत अभाव हुँन थालेको छ । राजधानी हस्पिटलमा उपचारको लागि दैनिक तीन सयदेखि चार सय पिन्ट रगत आवश्यकता भए पनि सो अनुपातमा पनि रत्त, संकलन हुन नसकेको रक्तसञ्चार केन्द्र सम्वद्ध स्रोतले जनाएको छ ।

त्यसो त स्वयमसेवी रक्तदाता सामाजीक संघसंस्था र समाज लगायतले पनि इन्धन अभावका कारण आशातिति रुपमा आकस्मिक रक्त शिवीर सञ्चालन गर्न नसक्दा पनि यस्तो समस्या आएको बुझिएको छ ।  यद्यपी रक्तसञ्चार केन्द्रले पशुपति माडवारी सेवा समाजसँग मिलेर काठमाडौँको भूगोलपार्क र नेपाल रेडक्रस सोसाइटी महाबौद्ध उपशाखााके सयुक्त आयोजनामा दैनिक वा साप्ताहिक रुपमा रगत सङ्कल शिवीरको आयोजना गदै आएको भए भएपनि प्रयाप्त हुँन नसकेको बताइएको छ ।