बुधबार, बैशाख १२, २०८१

रनवे मोडल २०१५’ को उद्घाटन गर्दै काँग्रेस महामन्त्री सिटौला

काठमाडौं कात्तिक १, रनवे नेपालले शुक्रबार साँझ राजधानीमा आयोजित रनवे मोडल २०१५’ प्रतियोगिताको उद्घाटन गर्दै   नेपाली काग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौला ।     runway model 2015_DSC1062

रनवे मोडल  २०१५’  कोशिर्ष उपाधी अनिस र मोनालिसालाइ: प्रस्तुत रनवे मोडल २०१५’को उपाधी अनिस तामाङ र मोनालिसा पराजुलीले जितेका छन् । नुवाकोट काउले ७ का २० बर्षीय तामाङ पुरुष तर्फ र गाइघाट २ की १८ बर्षीय पराजुलीले महिला तर्फको शिर्ष उपाधि चुमेकी छिन ।