शुक्रबार, बैशाख ७, २०८१

यावत समस्याको समाधान एवम् मेलमिलाप, सहमति र सहकार्यका लागि काँग्रेसको चियापान कार्यक्रम

काठमाडौ कात्तिक ९,  नेपाली काँग्रेसले आज वडा दशैं, तिहार र छठको उपलक्ष्यमा पार्टीको तर्फबाट चियापान कार्यक्रमको आयोजना गरेको छ । दिउँसो १ बजेदेखि 12191903_10153698984622329_4915599953148276232_n12191563_10153698984727329_5364325798768713112_n12038088_10153698985497329_2365182921873319741_n12046969_10153698986752329_579493929142332622_n12038025_10153698986002329_6010385237183119180_n12066012_10153698984792329_2900727851796324579_n12106852_10153698985832329_931040660728213379_n1926746_10153698986452329_8879791323991883103_n12191956_10153698986707329_6052783868693115152_n४ बजेसम्म राजधानीको दशरथरंगशालामा आयोजना गरिएको चियापान कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली सभामुख ओनसरी धर्ती , एमाओवादीका अध्यक्ष प्रचण्ड , नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल एवम् मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष, राष्ट्रिय जनमोर्चाका अध्यक्षलगायत विभिन्न दलका नेता एवं कार्यकर्ता तथा बुद्धिजीवी, सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रस्तु शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम मुलुकको राष्ट्रियता कमजोर भएका बेला प्रवासमा रहनुभएका नेपाली काँग्रेसका नेता बिपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि मेलमिलाप, सहमति र सहकार्यबाटै प्रजातन्त्रको सुदृढीकरण हुन्छ भन्ने मान्यताका साथ २०३५ सालदेखि नेपाली काँग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको निरन्तर आयोजना गर्दै आएको छ ।
आजको कार्यक्रममा काँग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्यहरुले आगन्तुकको स्वागत गर्नुभएको थियो ।फोटो:युपी लामिछाने ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930