शुक्रबार, बैशाख ७, २०८१

मुलुकमा जारी असहजस्थितीको प्याकेजमै समाधान निकाल्ने प्रयास भइरहेको प्रम ओलीको अभिव्यक्ति

काठमाडौ कात्तिक २, नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपाल उद्योग वाणिज्य महासङ्घका download (31) PM Baluwatarप्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पारवहनलगायत मुलुकमा विद्यमान समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै महासङ्घका प्रतिनिधिमण्डलले तराईमा जारी बन्द हडताल अन्त्य गरी सहज वातावरण बनाइदिन प्रधानमन्त्रीसँग आग्रह गर्दै गर्दा सोका प्रतिउत्तरमा प्रम ओलीले इन्धन अभाव लगायतका समस्याको छिटोभन्दा छिटो समाधान निकाल्ने विश्वास दिलाउँदै विषयलाई समेटेर प्याकेजमै समाधान निकाल्ने प्रयास भइरहेको बताउँनु भएको बुझिएको छ ।  महासङ्घका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको उक्त प्रतिनिधिमण्डलमा महासङ्घका पूर्वअध्यक्षहरू समेत सहभनगी रहेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930