शनिबार, बैशाख ८, २०८१

मन्त्रीको ठेक्का दवाव स्वीकार नगर्दा टण्डन हटाइए

काठमाडौं आश्विन २४,  नागरिक पर्यटन उड्यन तथा संस्कृतिमन्त्री कृपासुर शेर्पाले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डनलाई हटाएका छन् । download (23)गोठाटारस्थित पशुपतिनाथको स्वामित्वमा रहेको जग्गाको बालुवा र गिट्टी ठेक्कामा दिने बिषयमा मन्त्रीस्तरीय निर्णयबाट उनलाइ हटाइएको  छ।

त्यस्तै खवरमा मन्त्री शेर्पाले ठेक्का मिठाराम दाहाललाई दिन दबाब दिएका थिए । टण्डनले ठेक्का दिन नमानेपछि हटाइएको पर्यटन मन्त्रालय स्रोतले दाबी गरेको छ । सिन्धुपाल्चोकका पूर्व जिल्ला सभापति सरेश नेपाल सदस्यसचिवमा नियुक्त भएका छन् ।