बिहिबार, बैशाख १३, २०८१

प्रम ओलीले गरे आन्दोलनरत मधेसीकेन्द्रीत दलका नेताहरुलाइ वार्ताको लागि पत्राचार

काठमाडौ आश्विन २९, प्रधानमन्त्री केपी शर्मा ओलीले आज आन्दोलनरत मधेसी र थारु मोर्चामा आबद्ध विभिन्न दललाई वार्ताको पत्राचार गर्नुभएको छ ।
images (38)प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहाललाइ उदृत गर्दै प्राप्त समाचारमा प्रम ओलीले वार्ताको लागि विहिवार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुरुप तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्रप्रसाद यादवलगायतन्ताहरुलाई पत्राचार गर्नुभएको हो ।