शुक्रबार, बैशाख ७, २०८१

प्रधानमन्त्री कोइरालाद्वारा राजीनामा

काठमाडौ आश्विन २३, प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवसमक्ष आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति कार्यालय images (31)शीतलनिवास पुगेर प्रधानमन्त्री कोइरालाले आज राजीनामा दिनुभएको हो ।   प्रम कोइरालाले राजीनामा गर्नु पूर्व राष्ट्रपति डा यादवसंग मुलुकको पछिल्लो समसामयिक राजनीतिक प्रसंगमा अर्थपूर्ण कुराकानीसमेत भएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930