बुधबार, बैशाख १२, २०८१

पापडले सोमवार विशेष अन्र्तक्रिया कार्यक्रमको आयोजन गर्ने

काठमाडौं आश्विन १७ शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)ले सोमवार “विद्यमान समस्या र समाधानको बाटो” विषयक विशेष अन्र्तक्रिया  कार्यक्रमको आयोजन गर्ने भएको छ ।
प्रस्तुत अन्र्तक्रियामा पेशाकर्मी तथा बुद्धिजीवीहरुको उल्लेख्य सहभागिता रहने जनाउँदै (पापड) का अध्यक्ष रामेश्वर उपाध्यायले मुलुकमा विद्यमान समस्या समाधानका लागि कार्यक्रम सहायकसिद्ध हुँने बताउँनु भएको छ ।