शुक्रबार, चैत्र १६, २०८०

पाकिस्तान–अफगानीस्तान सीमान क्षेत्रमा ७.५ रेक्टरको शक्तिशाली भूकम्प,क्षतिको विवरण आउन बाँकी

काठमाडौं कार्तिक ९, नेपाली समय अनुसार करिब ३ बजे भारतमा ७.७  रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पाकिस्तान, earthquake-today-650_102615030005अफगानीस्तानसहित भारत र नेपालमा समेत गरिएको थियो । भूकम्पको क्षतिको विवरण आउन बाँकी छ । भारतीय टीभीच्यानल आज तकका अनुसार प्रस्तुत भूकम्पका कारण् पाकिस्तामा अहिलेसम्ममा २७ व्यक्तिको ज्यान गएको छ भने सयौको सख्यामा घाइते भएको भएको बताएका छन ।

  भूकम्पको केन्द्रविन्दु   पाकिस्तान र   अफगानीस्तानको सीमा क्षेत्रमा रहेको  हिंदुकुश पर्वत  आसपास भएको  बताइएको छ । त्यस्तै उत्तर भारत पनि ठूल-ठूला भवन समेतमा क्षति पुगेको बताइएको छ ।